टेलिकम बनेपाको ‘फाइबर टु दी होम–एफटिटिएच’ सेवामा छलाङ,मध्यपहाडका ५ जिल्लामा सेवा बिस्तार, काभ्रेपलाञ्चोकमा क्षेत्र बढ्दै

कुनै जमाना थियो, नेपाल टेलिकमको तारमा आधारित फोन (पिएसटिएन)सेवा लिनका लागि लरतरो चालले सकिँदैन थियो ।…